मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

४४ वर्षसम्म पनि बढेन तलब

deshsanchar.com · Fri Nov 06 14:44:52 UTC 2026

हुम्ला– सदरमुकाम सिमकोटमा सञ्चालित महिला छात्रवासमा काम गर्ने भान्सेको पारिश्रमिक ४४ वर्षदेखि एउटै रहेको छ। सरकारी छात्रवास भए पनि सरोकावाला पक्षको ध्यान जान नसक्दा भान्सेको पारिश्रमिक बढ्न नसकेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)