विदुषी योगमाया हिमालयन आयुर्वेद विश्वविद्यालय छिट्टै सञ्चालनमा ल्याउँछाैःँ मुख्यमन्त्री कार्की
deshsanchar.com · Fri Nov 06 14:43:21 UTC 2026

माेरङ – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विदुषी योगमाया हिमालयन आयुर्वेद विश्वविद्यालय छिट्टै सञ्चालनमा ल्याउने बताएका छन्। संखुवासभाको खाँदबारी नगरपालिकामा रहेको विश्वविद्यालयको जग्गाको शुक्रबार निरीक्षण गर्दै मुख्यमन्त्री कार्कीले विश्वविद्यालयलाई उत्कृष्ठ विश्वविद्यालयका रुपमा विकसित गराउन प्रदेश सरकारले कुनै कसर बाँकी नराख्ने उल्लेख गरे।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)