मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

यू–१९ एसिया कप : भारतसँग नेपाल १० विकेटले पराजित

annapurnapost.com · Fri Nov 06 18:07:51 UTC 2026

काठमाडौं : एसीसी यू-१९ एसिया कप क्रिकेटको पहिलो खेलमा नेपाल भारतसँग १० विकेटले पराजित भएको छ ।

ओमानको अल अमेरातमा भएको खेलमा टस जितेर पहिले बलिङ गरेको भारतले नेपाललाई ४२.३ ओभरमा १२८ रनमै अलआउट गरेको थियो । नेपालले दिएको १२९ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाई पूरा गर्‍यो ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)