मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सल्यानमा पानीमा डुबेर दुई बालकको मृत्यु

annapurnapost.com · Fri Nov 06 18:54:50 UTC 2026

काठमाडौं : सल्यानमा पानीमा डुबेर दुई बालकको मृत्यु भएको छ । जिल्लाको कालीमाटी गाउँपालिका-७ घुईयाबारीका आठ वर्षीय योगेश बुढा र अंकित बुढाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी तथा प्रहरी निरीक्षक ईश्वर रोकायका अनुसार शुक्रबार साँझ करिब साढे ५ बजे घरबाट खेल्न निस्किएका दुवै बालक अबेरसम्म घर नफर्किएपछि आफन्त र स्थानीयले खोजी सुरु गरेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)