ट्रम्पका नयाँ चिफ अफ स्टाफमा स्टेफन मिलर नियुक्त
annapurnapost.com · Fri Nov 06 19:57:10 UTC 2026

काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसको चिफ अफ स्टाफमा स्टेफन मिलरलाई नियुक्त गरेका छन् । उनले यसअघि उक्त जिम्मेवारी सम्हाल्दै आएकी सुसी वाइल्सलाई हटाएर आफ्ना निकट सहयोगी मिलरलाई नयाँ जिम्मेवारी दिएका हुन् ।
ट्रम्पले शुक्रबार सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत मिलरलाई आगामी सोमबारदेखि नयाँ जिम्मेवारी दिइने घोषणा गरेका हुन् । यसअघि उनी ट्रम्प प्रशासनमा उपप्रमुख (डेपुटी चिफ अफ स्टाफ) का रूपमा कार्यरत थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)