मध्यावधिमा पराजयसँगै ट्रम्पको साथ छाड्ने तयारीमा रुबियो, उपराष्ट्रपति भेन्स पनि टाढिँदै
barnanmedia.com · Fri Nov 06 21:35:56 UTC 2026

अमेरिकी मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले ठूलो पराजय व्यहोरेपछि राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासन र पार्टीभित्र असन्तुष्टि चुलिन थालेको छ।
विदेशमन्त्री मार्को रुबियोले ट्रम्प प्रशासन छाड्ने विकल्पबारे छलफल थालेका छन् । उता उपराष्ट्रपति जेडी भेन्सले पनि ट्रम्पसँग दूरी बढाउन थालेको खबर सार्वजनिक भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)