बालेनको भारत भ्रमण : घोषणाभन्दा परिणाममा जाँचिनुपर्छ सफलता
barnanmedia.com · Fri Nov 06 21:40:51 UTC 2026

प्रधानमन्त्री बालेन्द्र शाह भारत भ्रमणको तयारीमा व्यस्त छन् ।
भारतीय विदेश सचिव विक्रम मिस्रीको दुईदिने काठमाडौं भ्रमणले प्रधानमन्त्री शाहको आसन्न भारत भ्रमणको तयारीलाई नयाँ गति दिएको छ। काठमाडौंमा मिस्रीले प्रधानमन्त्री शाह र रास्वपा सभापति रवि लामिछानेका साथै परराष्ट्रमन्त्री शिशिर खनाल, अर्थमन्त्री स्वर्णिम वाग्ले, ऊर्जा तथा पूर्वाधारसम्बन्धी मन्त्रीहरू र परराष्ट्र सचिव अमृतबहादुर राईसँग भेटवार्ता गरे।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)