यमनमा साउदी अरब गठबन्धनको आक्रमण, २० जनाको मृत्यु
barnanmedia.com · Fri Nov 06 21:59:48 UTC 2026

यमनमा साउदी अरब गठबन्धनको आक्रमणबाट २० जनाको मृत्यु भएको छ ।
हुथी विद्रोहीहरूले शुक्रबार ताइज प्रान्तको तरकारी बजारमा साउदी आक्रमणबाट २० जनाको मृत्यु भएको दाबी गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)