‘वन पैदावार बिक्रीवितरण अनिर्णयको बन्दी’
barnanmedia.com · Fri Nov 06 23:29:03 UTC 2026

सुदूरपश्चिम प्रदेशसभाको अर्थ विकास तथा प्राकृतिक स्रोत समितिमा कैलालीका १० वटा सामुदायिक तथा साझेदारी वनमा सुकेका तथा ढलेका रुख कटान र बिक्री वितरणमा अनियमितता भएको भन्दै उजुरी प¥यो । त्यस आधारमा समितिले ‘काठ संकलन तथा बिक्री विवरण प्रक्रिया जेजस्तो अवस्थामा छ रोकेर आवश्यक छानबिन गर्नु’ भनेर सरकारलाई निर्देशन दियो । सोही आधारमा गत असार ९ गतेदेखि सबै प्रक्रिया रोकियो ।
मन्त्रालयले गत असार ९ र १० गते मन्त्रीस्तरीय निर्णयबाट वरिष्ठ डिभिजनल वन अधिकृत गोकुल रिजालको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन ग¥यो । समितिमा वरिष्ठ वन अधिकृत रविना पन्थी र वन अधिकृत दानबहादुर थापा सदस्य हुनुहुन्थ्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)