मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

deshsanchar.com · Fri Nov 06 22:33:29 UTC 2026

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ९६ पैसा र बिक्रीदर १५० रुपैयाँ ५६ पैसा निर्धारण गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)