विपी राजमार्ग पुनःनिर्माण तीव्र: जाइकाद्वारा काम सुरु, काभ्रे खण्डमा ५२ प्रतिशत प्रगति
deshsanchar.com · Fri Nov 06 22:45:06 UTC 2026

काभ्रेपलाञ्चोक- प्राकृतिक विपदबाट क्षतिग्रस्त विपी राजमार्गको सिन्धुली बर्षेखोला–पिप्ले सडकखण्डमा जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका)ले पुनःनिर्माणको काम सुरु गरेको छ । सो खण्डसँगै अन्य तीन खण्डमा पुनःनिर्माणले तीव्रता पाएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)