आज २०८३ साल कात्तिक २१ गते शनिबार राशिफल
khabarhub.com · Fri Nov 06 23:54:01 UTC 2026

काठमाडौँ – २०८३ साल कात्तिक २१ गते शनिबार सन् २०२६ नोभेम्बर ७ तारिख। कार्तिक कृष्ण पक्षको त्रयोदशी तिथि। धनवन्तरी जयन्ती र काग तिहार। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेल ले तयार पार्नुभएको आजको फलादेशः
मेष : दिन राम्रो छ। लगानीबाट नाफा हुनेछ। परिवारले भन्दा बाहिरका व्यक्तिले सम्मान गर्नेछन्। शिक्षामा सुधारका संकेत देखिने छन्। शत्रु बढ्ने भएकाले सचेत हुनुपर्ने दिन छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)