आज काग तिहार: 'शुभ बोल' भन्दै 'यमदूत' कागलाई मीठो खानेकुरा खुवाइँदै
lokaantar.com · Sat Nov 07 00:24:16 UTC 2026

कात्तिक कृष्ण त्रयोदशीका दिन मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रूपमा कागलाई मीठो मीठो चीजबीज खान दिएर मनाइँदैछ ।
सूर्योदयकालमा त्रयोदशी तिथि भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत् रूपमा आज शनिबारलाई यो पर्व मनाउनुपर्ने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष डा पुरुषोत्तम भट्टराईले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)