कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
ratopati.com · Sat Nov 07 00:25:44 UTC 2026

वि.सं.२०८३ साल कार्तिक २१ गते । शनिबार । ईश्वी सन् २०२६ नोभेम्बर ७ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४८ । कार्तिक कृष्णपक्ष । तिथि–त्रयोदशी, बिहान १० बजेर ४७ मिनेट उप्रान्त चतुर्दशी । नक्षत्र–चित्रा, अहोरात्र । योग–प्रिती, रातको ५ बजेर ० मिनेट उप्रान्त आयुष्मान ।
करण–वणिज, बिहान १० बजेर ४७ मिनेट उप्रान्त भद्रा, बेलुकी १० बजेर ४७ मिनेट उप्रान्त शकुनी । आनन्दादिमा–काण योग । चन्द्रराशि–कन्या, बेलुकी ६ बजेर ६ मिनेट उप्रान्त तुला ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)