‘व्यावसायिक प्रयोजनका ग्यास दस प्रतिशत मात्रै’
gorkhapatraonline.com · Sat Nov 07 00:35:47 UTC 2026

काठमाडौँ, कात्तिक २१ गते । ग्यास उद्योगीले व्यावसायिक प्रयोजनका लागि १० प्रतिशत र बाँकीलाई घरायसी प्रयोजनका लागि छुट्याउनुपर्ने धारणा पेस गरेका छन् ।
नेपाल आयल निगमले व्यावसायिक प्रयोजनका लागि कोटाको ३० प्रतिशत ग्यास परल मूल्यमा खरिद गर्नुपर्ने प्रस्ताव राखेकोमा नेपाल एलपी ग्यास उद्योग सङ्घले तत्कालका लागि कोटाको १० प्रतिशत व्यावसायिक र बाँकी ९० प्रतिशत घरायसी प्रयोजनका लागि व्यवस्था मिलाउन अनुरोध गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)