मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पाँच प्रदेशका हिमाली क्षेत्रमा हिमपातको सम्भावना

nepalviews.com · Sat Nov 07 00:32:56 UTC 2026

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावका कारण आज देशका हिमाली र पहाडी भूभागमा आंशिक बदली हुने भएको छ ।

कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)