हुथी हिरासतका कर्मचारी रिहा गर्न राष्ट्रसंघको माग
ekantipur.com · Sat Nov 07 00:39:28 UTC 2026

हुथी हिरासतका कर्मचारी रिहा गर्न राष्ट्रसंघको माग
यमनमा हुथी विद्रोहीको नियन्त्रणमा रहेका संयुक्त राष्ट्रसंघ तथा अन्य मानवीय संस्थाका सबै कर्मचारीलाई तत्काल र निःसर्त रिहा गर्न राष्ट्रसंघले माग गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)