काग तिहार : धार्मिक आस्था र प्रकृतिप्रतिको सम्मान
himalpress.com · Sat Nov 07 00:42:20 UTC 2026

यमपञ्चकको पहिलो दिन काग तिहार मनाइन्छ। यमराजका किङ्कर अर्थात् सेवक तथा दूतका रूपमा मानिने कागलाई यमराजको सन्देशवाहकका रूपमा पूजा गर्ने परम्परा वैदिक सनातन संस्कृतिमा प्राचीनकालदेखि प्रचलित रहँदै आएको छ। काग तिहारले केवल कागको पूजा मात्र नगरी समग्र पन्छीजगत्प्रति सम्मान, सद्भाव र संरक्षणको सन्देशसमेत प्रवाह गर्दछ।
कागलाई यमदूतका रूपमा स्मरण गर्दै विभिन्न दिशामा रहेका कागहरूलाई काकबलि अर्पण गर्ने परम्परा छ। यस सन्दर्भमा प्रचलित मन्त्र यस प्रकार छ-
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)