मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

इजरायलमा नयाँ प्रधानमन्त्रीको नाम घोषणा हुँदै, नेतान्याहूको सत्ता गुम्ने सम्भावना

nepalviews.com · Sat Nov 07 00:46:34 UTC 2026

काठमाडौं । इजरायलका राष्ट्रपति इसाक हर्जोगले आइतबार देशको नयाँ सरकार गठनका लागि एक जना उम्मेदवार तोक्ने बताएका छन् ।

प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको सट्टा विपक्षी नेता गादी आइसेनकोटलाई बहुमत सांसदले समर्थन गरेपछि उनले यस्तो घोषणा गरेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)