मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

इजरायलमा नयाँ प्रधानमन्त्री घोषणा आज, नेतन्याहुले सत्ता गुमाउने सम्भावना

kendrabindu.com · Sat Nov 07 00:52:16 UTC 2026

काठमाडौं । इजरायलका राष्ट्रपति इसाक हर्जोगले आज देशको नयाँ प्रधानमन्त्री घोषणा गर्दै छन्। इजरायलमा सरकार बनाउन ६१ सांसदको समर्थन चाहिन्छ।

विपक्षी गादी आइजेनकोटको गठबन्धनलाई ६ दलका ६७ सांसदको समर्थन छ। वर्तमान प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई केवल ४६ सांसदको समर्थन छ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)