मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

डा. गोविन्द केसी र नेपाल सरकारबीच सहमति, २५औँ सत्याग्रहका कार्यक्रमहरू स्थगित

nepalpress.com · Sat Nov 07 00:53:16 UTC 2026

काठमाडौँ । चिकित्सा शिक्षा सुधारको माग राख्दै इलाममा अनशन बसिरहेका प्रा. डा. गोविन्द केसी र सरकारबीच आज बिहान सहमति भएको छ ।

सहमतिसँगै डा. केसीले आफ्नो २५औँ सत्याग्रहका सम्पूर्ण कार्यक्रम अन्त्य गरेको घोषणा गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)