मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

सरकारसँग ६ बुँदे सहमतिपछि गोविन्द केसीले तोडे अनशन

nepalviews.com · Sat Nov 07 00:57:28 UTC 2026

काठमाडौं । चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारको माग राख्दै २५औँ सत्याग्रहमा बसेका डा. गोविन्द केसीले सरकारसँग ६ बुँदे सहमति भएपछि अनशन तोडेका छन् ।

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र डा. केसीबीच शनिबार सहमति जुटेसँगै उनले सत्याग्रह अन्त्य गरेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)