मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

क्षतिग्रस्त विपी राजमार्गमा जाइकाले सुरू गर्यो पुनर्निर्माण

setopati.com · Sat Nov 07 01:01:20 UTC 2026

प्राकृतिक विपदबाट क्षतिग्रस्त विपी राजमार्गको सिन्धुली बर्षेखोला–पिप्ले सडकखण्डमा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले पुनःनिर्माणको काम सुरु गरेको छ।

सो खण्डसँगै अन्य तीन खण्डमा पुनःनिर्माणले तीव्रता पाएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)