आज काग तिहार पर्व मनाइँदै, यस्तो छ शास्त्रीय मान्यता
rajdhanidaily.com · Sat Nov 07 01:04:51 UTC 2026

काठमाडौं । कात्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रूपमा कागलाई मीठो मीठो चीजबीज खान दिएर मनाइँदैछ ।
सूर्योदयकालमा त्रयोदशी तिथि भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत् रूपमा आज शनिबारलाई यो पर्व मनाउनुपर्ने निर्णय गरिएको नेपाल पञ्चांग निर्णायक विकास समितिका अध्यक्ष डा. पुरुषोत्तम भट्टराईले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)