आज कुन राशिलाई कस्तो ? हेर्नुहोस् राशिफल
ajakoartha.com · Sat Nov 07 01:25:00 UTC 2026

आजको राशिफल
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) जीवन साथीको सहयोगले राम्रा गर्न सकिने तथा छोटो दुरीको पारिवारिक यात्राको तय हुनेछ । माया प्रेममा रमाउन चाहनेहरूका लागि समय उत्तम रहेको छ । अध्ययन वा कामको सवालमा लामो दुरीको यात्राको तय हुनेछ । चाडबाडमा खेलिने खेल तथा दाउमा भाग्यले साथ दिनेछ । साझपख बिलासी सामानको प्रयोग मार्फत अरूको मन आफूतिर तान्न सकिनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)