मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

पोर्चुगलका प्रशिक्षक जर्ज जेससले भने : सन्न्यास घोषणा गर्ने रोनाल्डो योजना अप्रत्यासित भो !

kendrabindu.com · Sat Nov 07 01:37:52 UTC 2026

लिस्बन । पोर्चुगलका फुटबल प्रशिक्षक जर्ज जेससले क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने कुरा पहिले जानकारी नभएको बताएका छन्। ४१ वर्षीय रोनाल्डोले बिहीबार सामाजिक सञ्जालमा भिडिओ सन्देश जारी गर्दै अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास घोषणा गरेपछि मात्रै थाहा भएको प्रशिक्षक जर्ज जेससको भनाइ छ।

प्रशिक्षक जर्ज जेससका अनुसार उनले यस महिनाको नेसन्स लिग खेलहरूका लागि टोली घोषणा गर्न लागेका थिए, तर त्यसको अघिल्लो दिन रोनाल्डोले एक्कासि सन्न्यास घोषणा गरेका हुन्। शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जेससले भने, ‘रोनाल्डोले लाई आफ्नो निर्णयबारे पूर्वजानकारी दिएनन्।’

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)