मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

र्‍याडिसनमा ‘जापनिज फुड फेस्टिभल’, जापानी स्वाद पस्कँदै होक्काइडो ग्रुप

ratopati.com · Sat Nov 07 01:35:49 UTC 2026

काठमाडौँ । जापानी खाना पारखी लक्षित गर्दै काठमाडौँ लाजिम्पाटस्थित पाँचतारे होटल र्‍याडिसनमा ‘जापनिज फुड फेस्टिभल’ सञ्चालन भइरहेको छ ।

नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्ष र नेपालमा जापानी स्वाद पस्कँदै आएको ‘होक्काइडो ग्रुप’ को सातौँ वार्षिकोत्सव अवसर पारेर यो विशेष महोत्सव आयोजना गरिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)