मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भारतको धार्मिक नगरी अयोध्यासँग रेलले जोडिँदै जनकपुर

ratopati.com · Sat Nov 07 01:45:38 UTC 2026

जनकपुरधाम । जनकपुरधाम र भारतको अयोध्याबिच रेल सम्पर्क स्थापित गर्ने तयारी तीव्र बनेसँगै मिथिलाको धार्मिक नगरी जनकपुरधामको पर्यटन विकासमा नयाँ सम्भावनाको ढोका खुल्ने अपेक्षा गरिएको छ ।

जानकी मन्दिर रहेको सहर जनकपुर र रामको मन्दिर भएको भारतीय सहर अयोध्यालाई रेलमार्गबाट जोड्ने प्रस्ताव कार्यान्वयनमा आए जनकपुरमा अन्तर्राष्ट्रिय धार्मिक पर्यटकीय गन्तव्यका रूपमा थप परिचित हुने अवसर पाउनेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)