मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

घिउ बेचेर पढाएका छोरीले बदले परिवारको भाग्य- एकै घरका चार दिदीबहिनी सरकारी सेवामा

lokaantar.com · Sat Nov 07 01:37:54 UTC 2026

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ राम्चेको रच्चान टोलका एकै घरका चार दिदीबहिनी सरकारी सेवामा छन् ।

जीवनको लामो समय गाईभैँसीपालन र घिउ बेचेर जीविकोपार्जन गरेका ओमबहादुर पुर्जा र राममाया पुर्जाका छोरीले प्राप्त गरेको सफलताले खुसी मात्रै दिलाएको छैन, सफलताको एउटा उदाहरण नै बनेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)