मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

शनिदेवको प्रिय दिनमा राशिफल

hamrakura.com · Sat Nov 07 00:00:00 UTC 2026

आजको पञ्चाङ्ग

मिति २०८३ कार्तिक २१ गते शनिबार, इस्वीसंवत नभेम्बर ७ तारिक सन् २०२६, श्रीशाके १९४८, नेपाल संवत् ११४६, रौद्रनामको संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलार्द्धमा छन्। शरद ऋतु चलिरहेको छ। चान्द्रमान अनुसार कार्तिककृष्णपक्ष चलिरहेको छ। आज कार्तिककृष्णपक्षको त्रयोदशी तिथि बिहानमा १०ः४७ बजेसम्म त्यसपछि चतर्दशी तिथि लाग्नेछ। नक्षत्रमा चित्रा अहोरात्र रहनेछ। विष्कुम्भादि योगमा प्रीति ५६ घटि ४१ पलासम्म त्यसपछि आयुष्मान योग लाग्नेछ। करणमा भद्रा रहनेछ। आनन्दादि योगमा काण रहनेछ।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)