आज काग तिहार मनाइँदै
bishowkhabar.com · Sat Nov 07 01:55:24 UTC 2026

काठमाडौं– प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरू हुने नेपालीको चाड यमपञ्चक आजदेखि सुरू भएको छ ।
कार्तिक कृष्ण त्रयोदशी तिथि दुई दिन परेकाले यमदीपदान भने शुक्रबार साँझ नै सुरु भएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । यमपञ्चक अन्तर्गत काग तिहार परेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)