अब पर्सामा हुलाकबाटै घरघरमा टेलिकमको सिमकार्ड
lokaantar.com · Sat Nov 07 01:59:45 UTC 2026

सर्वसाधारणलाई सहज, सरल र सुलभ रूपमा सेवा उपलब्ध गराउने उद्देश्यले नेपाल टेलिकमले अब सेवाग्राहीको घरमै सिमकार्ड पुर्याउने सेवा सुरु गरेको छ ।
टेलिकमले हुलाक सेवामार्फत पर्सा जिल्लाभरिका सेवाग्राहीको घरमै नेपाल टेलिकमको सिमकार्ड पुर्याउने गरी हुलाक सेवा विभाग र नेपाल टेलिकमबीच सम्झौता भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)