सर्वोच्च अदालतलाई ‘केन्द्रीय न्यायिक मस्तिष्क’ बनाउनुपर्ने बागचन्दको प्रस्ताव [भिडियो]
hamrakura.com · Sat Nov 07 00:00:00 UTC 2026

काठमाडौँ। सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश डा. रत्नबहादुर बागचन्दले न्यायपालिकाको संस्थागत सुदृढीकरणका लागि ‘केन्द्रीय न्यायिक मस्तिष्क’को अवधारणा अघि सारेका छन्।
उनले आधुनिक प्रविधिको जिम्मेवार प्रयोग, फैसला कार्यान्वयनको नयाँ मोडेल र न्यायिक संग्रहालय स्थापनामा समेत जोड दिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)