मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

यमपञ्चक सुरु, आज पहिलो दिन काग तिहार मनाइँदै

kathmandupati.com · Sat Nov 07 02:00:02 UTC 2026

काठमाण्डु – कात्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रूपमा कागलाई मीठो मीठो चीजबीज खान दिएर मनाइँदैछ ।

सूर्योदयकालमा त्रयोदशी तिथि भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत् रूपमा आज शनिबारलाई यो पर्व मनाउनुपर्ने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष डा. पुरुषोत्तम भट्टराईले जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)