मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आज काग तिहार मनाइँदै

barnanmedia.com · Sat Nov 07 02:03:28 UTC 2026

प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरू हुने नेपालीको चाड यमपञ्चक आजदेखि सुरू भएको छ ।

कार्तिक कृष्ण त्रयोदशी तिथि दुई दिन परेकाले यमदीपदान भने शुक्रबार साँझ नै सुरु भएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । यमपञ्चक अन्तर्गत काग तिहार परेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)