आज काग तिहार मनाइँदै, यमराजको दूतका रूपमा कागको पूजा गर्ने धार्मिक परम्परा
kalakarmi.com · Sat Nov 07 02:00:33 UTC 2026

काठमाडौं- हिन्दु धर्मावलम्बीहरूको महत्त्वपूर्ण पर्व तिहार अर्थात् यम पञ्चक आज कात्तिक २१ गते शनिवारदेखि प्रारम्भ भएको छ । तिहारको पहिलो दिन आज देशभर कागको पूजा गरी काग तिहार मनाइँदै छ ।
कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने काग तिहारमा कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने धार्मिक परम्परा रहिआएको छ । आजको दिन कागलाई पूजा गरी खानेकुरा नदिए पाप लाग्ने धार्मिक विश्वाससमेत रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)