मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

कागको पूजा गर्दै आजदेखि तिहार सुरु

newsofnepal.com · Sat Nov 07 02:03:25 UTC 2026

काठमाडौँ ।

नेपालीको दोस्रो ठूलो पर्व तिहार अर्थात् यमपञ्चक आज आइतबारदेखि सुरु भएको छ। तिहारको पहिलो दिन आज काग तिहार मनाइँदैछ।

स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)