पुरानो भविष्यवाणी फेरि चर्चामा, के नोभेम्बर १३ मा हुन्छ संसारको अन्त्य ?
bishowkhabar.com · Sat Nov 07 02:15:01 UTC 2026

काठमाडौं- सन् २०२६ नोभेम्बर १३, शुक्रबार।
यो मिति नजिकिँदै जाँदा सामाजिक सञ्जाल र विभिन्न सञ्चारमाध्यममा ‘संसारको अन्त्य’ हुने डर र त्यससम्बन्धी चर्चा फेरि व्यापक रूपमा फैलिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)