कलाकार रमेश दुलालले गरे काग सम्मेलन, यसरी बोलाए सयौं काग (भिडियोसहित)
ratopati.com · Sat Nov 07 02:23:26 UTC 2026

काठमाडौं । यमपञ्चक अर्थात् तिहारको पहिलो दिन 'काग तिहार'को अवसर पारेर कलाकार रमेश दुलालले यस वर्ष पनि काठमाडौंमा 'काग सम्मेलन' सम्पन्न गरेका छन् ।
राष्ट्रिय संगीतकर्मी संघ र इलामको सन्दकपुर गाउँपालिकाको आयोजनामा काठमाडौंको नारायणहिटी दरबारमार्ग परिसरमा शनिबार बिहान २३ औं काग सम्मेलन गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)