६ बुँदे समतिपछि तोडियो डा. केसीको अनशन
saralpatrika.com · Sat Nov 07 02:19:47 UTC 2026

काठमाडौँ। सरकार र अनशनरत डा गोविन्द केसीबीच छ बुँदे सहमति भएको छ। सहमतिसँगै आज डा केसीले अनसन तोडेका छन्। यो उनको आफ्नो २५औँ अनशन–सत्याग्रह थियो।
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले गएराति त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुगेर डा केसीसँग सहमति गरी अनशन तोडाएका हुन्। यसअघि पटकपटकको छलफल भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (saralpatrika.com)