मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

अमेरिकालाई इरानको नयाँ प्रस्ताव, राख्यो ७ सर्त

kendrabindu.com · Sat Nov 07 02:30:40 UTC 2026

काठमाडौं । अमेरिका र इरानबीच जारी युद्ध अन्त्यका लागि कूटनीतिक प्रयास भइरहेका बेला इरानले अमेरिकासमक्ष सात सर्तसहितको नयाँ प्रस्ताव पठाएको छ । कतारमार्फत अमेरिकासम्म पुर्‍याइएको प्रस्तावमा इरानले आफ्ना सर्त पूरा भएपछि मात्रै आणविक कार्यक्रमबारे वार्ता गर्ने र होर्मुज जलमार्ग खोल्ने जनाएको छ ।

रोयटर्सका अनुसार, इरानका एक वरिष्ठ अधिकारीले अमेरिकाले प्रस्तावको समीक्षा गरिरहेको बताएका छन् । इरानले अमेरिकासमक्ष राखेको प्रस्तावमा सात सर्त समेटिएको बताइएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)