डुबेर दुई बालकको मृत्यु
gorkhapatraonline.com · Sat Nov 07 02:43:53 UTC 2026

सल्यानको कालीमाटी गाउँपालिका–७ घुईयाबारीमा पानीमा डुबेर दुई बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीय आठ वर्षीय योगेश बुढा र अंकित बुढा रहनुभएको छ । शुक्रबार साँझ घरबाट खेल्न निस्किएका दुवै बालक अबेरसम्म घर नफर्किएपछि आफन्त र स्थानीयले खोजी सुरु गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)