मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

फूलखेतीले सफलता दिलाएपछि

deshsanchar.com · Sat Nov 07 01:55:14 UTC 2026

पाल्पा – पाल्पाका खेतबारीमा यतिबेला सयपत्री, मखमलीजस्ता फूल ढकमक्क फुलेका छन्। पहेँलपुर फूलले गाउँका पाखा र बारीको सौन्दर्य मात्र बढाएका छैनन्, किसानको आम्दानीको आशा पनि बढाएको छ । तिहार नजिकिएसँगै यहाँका किसान फूल टिप्ने, माला बनाउने र बजारसम्म पुर्याउने चटारोमा छन्।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)