मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कर्णालीका मुख्यमन्त्री शाही र मन्त्री सिता बादीबिच भेटवार्ता

deshsanchar.com · Sat Nov 07 01:15:27 UTC 2026

सुर्खेत – महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादी र कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीबिच शुक्रबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटवार्ता भएको छ। भेटमा प्रदेशका सामाजिक विकासमन्त्री जितबहादुर मल्लको समेत उपस्थिति रहेको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)