मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

तिहारका लागि पोखरा आइपुगे भेँडाच्याङ्ग्रा

deshsanchar.com · Sat Nov 07 02:20:31 UTC 2026

पोखरा – तिहारका लागि मुस्ताङ, डोल्पा, मुगुलगायत हिमाली भेगबाट भेँडाच्याङ्ग्रा लिएर व्यापारी पोखरा झरेका छन्। बिक्रीका लागि पोखरा महानगरपालिका–१ सिमपानीमा भेँडाच्याङ्ग्रा राखिएको छ। दसैँको तुलनामा तिहारमा कम सङ्ख्यामा भेँडाच्याङ्ग्रा ल्याउने गरिन्छ। मुस्ताङको जोमसोमका व्यापारी पेम्बा छिरिङले तिहारका लागि ७०० च्याङ्ग्रा पोखरा भित्रिएको बताए। ‘मुस्ताङबाट बाहिरिएका एक हजार २०० च्याङ्ग्रामध्ये ५०० काठमाडौँ र ७०० च्याङ्ग्रा पोखरा ल्याइएको छ’, उनले भने।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)