प्रधानमन्त्री वालेन्द्र शाहले उड्ययन क्षेत्रका यी तीन जल्दाबल्दा विषयमा भारतसँग 'ब्रेक थ्रू' गर्न सक्लान्?
bbc.com · Sat Nov 07 02:23:02 UTC 2026

प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न भारत भ्रमणमा पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतमा सोझो हवाई उडान सञ्चालन गर्ने र थप हवाई रुटहरू नेपाललाई उपलब्ध गराउने विषय सरकारको प्राथमिकतामा रहने अधिकारीहरूले बताएका छन्।
चिनियाँ ऋणमा निर्माण गरिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र विभिन्न दातृ निकायबाट ऋण लिएर बनाइएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय वायु सेवाहरूले हालसम्म व्यवसायीका उडानहरू थालेका छैनन्।
स्रोतमा पूरा पढ्नुहोस् (bbc.com)