मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रेस काउन्सिल अध्यादेश रोक्न राष्ट्रपतिसमक्ष महासंघको गुहार

annapurnapost.com · Sat Nov 07 02:47:51 UTC 2026

काठमाडौं :

प्रेसमाथि अंकुश लगाउने गरी प्रेस काउन्सिल ऐन, २०४८ संशोधन गर्न बनेको अध्यादेश जारी नगर्न नेपाल पत्रकार महासंघले राष्ट्रपति रामचन्द्र पौडेलसँग आग्रह गरेको छ। महासंघकी अध्यक्ष निर्मला शर्माको नेतृत्वमा पदाधिकारी, सल्लाहकार तथा केन्द्रीय सदस्य सम्मिलित टोलीले बिहीबार राष्ट्रपति पौडेललाई भेटेर अध्यादेशका प्रावधानले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा पार्न सक्ने असरबारे ध्यानाकर्षण

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)