यममार्गमा भय नहोस् भन्ने विश्वाससहित कागको पूजा
nepalviews.com · Sat Nov 07 02:58:49 UTC 2026

काठमाडौं । आज तिहार पर्वको पहिलो दिन काग तिहार मनाइँदै छ ।
कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म पाँच दिन मनाइने तिहारको सुरुवात काग तिहारबाट हुन्छ । यस दिन कागलाई यमराजको सन्देशवाहकका रूपमा पूजा गर्ने धार्मिक परम्परा छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)