मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बारामा एक युवक मृ*त फेला

onlinekhabar.com · Sat Nov 07 03:04:49 UTC 2026

२१ कात्तिक, बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका १५ डुमरवानामा एक युवक मृ*त भेटिएका छन् ।

स्थानीय ३० वर्षीय बिरेन्द्र माझीको शव जीतपुरसिमरा १५ स्थित विशेष आर्थिक क्षेत्र (सेज) को खेतमा रहेको कुलोमा फेला परेको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक दिवस कुँवरले जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)