मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

इजरायलमा आज नयाँ सरकार गठनको निर्णय हुँदै, राष्ट्रपति इसाक हर्जोगले कसलाई बनाउलान प्रधानमन्त्री ?

bishowkhabar.com · Sat Nov 07 02:58:03 UTC 2026

काठमाडौं– इजरायलका राष्ट्रपति इसाक हर्जोगले नयाँ सरकार गठनको जिम्मेवारी कसलाई दिने भन्ने निर्णय आज घोषणा गर्ने भएका छन् ।

गत अक्टोबर २७ मा सम्पन्न निर्वाचनमा कुनै पनि पक्षले बहुमत प्राप्त गर्न नसकेपछि सरकार गठनको विषय अन्योलमा परेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)